रामकृष्ण ढकालको शैली एल्बमबाट शिर्ष गीत यहाँहरु माझ पस्केको छु ।
१. गाउन तयार हुनुस्....
(पहाडको छुकछुके रेल, छुट्यो हजुर रोक्दै नरोकी)२
मैले रुमाल हल्लाको, गयो मायाँ देख्दै नदेखी ।
२..............
आँखाभरी सपना थ्यो, मनभरी आशा
मायाँ हाम्रो खै के भयो, छायो नि निराशा
शिरमा उनकै टोपी चिनो, पाउमा पाउ पोश
दिलमा उनकै फूल राखेँ, कस्लाई दिनु दोष
पहाडको छुकछुके रेल, छुट्यो हजुर रोक्दै नरोकी
मैले रुमाल हल्लाको गयो मायाँ देख्दै नदेखी
३.........
दौरासुरवाल पटुकीमा, खुकुरी छ छड्के
कुन दैब लाग्यो मलाई, लाग्यो नजर कर्के
आँखा मेरो हेरीरन्छ, नौ डाँडा पारी
फर्कनेत आशै छैन, गयो मायाँ मारी
पहाडको छुकछुके रेल, छुट्यो हजुर रोक्दै नरोकी
मैले रुमाल हल्लाको, गयो मायाँ देख्दै नदेखी
छुट्यो हजुर रोक्दै नरोकी
गयो मायाँ देख्दै नदेखी
छुट्यो हजुर रोक्दै नरोकी
..............
संगीतकार– शिखर सन्तोष, गीतकार– आनन्द अधीकारी र स्वर रामकृष्ण ढकाल
धन्यवाद

Download Music Track : Click Here to Download
0 Comments