Ticker

6/recent/ticker-posts

Header Ads Widget

कोही त भने जहाजमा हरर कोही त भने पसिना तरर (Download of Music Track of Kohita Bhane Jahajma Harara-Balidan Nepali Movie)


नपाली चलचित्र बलिदान बाट एक जनजनको आवाज बोलेको गीत
१...............
कोही त भने जहाजमा हरर
कोही त भने पसिना तरर
हाम्रो नेपालमा
कोही त भने पसिना तरर
कोही त भने पसिना तरर
हाम्रो नेपालमा
२........
कोहीको लुगा बत्तुले बालेको
कोहीकोे लुगा बाह्र ठाउँ टालेको
हाम्रो नेपालमा
कोहीको लुगा बाह्र ठाउँ टालेको
कोहीको लुगा बाह्र ठाउँ टालेको
हाम्रो नेपालमा
३.....
कोहीको घरमा डाक्टरको चाकडी
कोहीत मर्छन् अस्पताल नेहेरी
हाम्रो नेपालमा
कोहीत मर्छन् अस्पताल नेहेरी
कोहीत मर्छन् अस्पताल नेहेरी
हाम्रो नेपालमा
४.....
कोहीको भने धनमाथी धनको रास
कोहीको भने घरजग्गा उठिबास
हाम्रो नेपालमा
कोहीको भने घरजग्गा उठिबास
कोहीको भने घरजग्गा उठिबास
हाम्रो नेपालमा
५...........
कोहीत गर्छन् बिए र एमए पास
कोहीत गर्छन् रातोदिन दाउराघाँस
हाम्रो नेपालमा
कोहीत गर्छन् रातोदिन दाउराघाँस
कोहीत गर्छन् रातोदिन दाउराघाँस
हाम्रो नेपालमा
६.....
बग्ने खोला रोकेरा रुक्दैन
यस्तो चलन धेरै दिन टिक्दैन
हाम्रो नेपालमा
यस्तो चलन धेरै दिन टिक्दैन
यस्तो चलन धेरै दिन टिक्दैन
हाम्रो नेपालमा
धन्यवाद
नेपाली तालिम

Download Music Track : Click Here to Download


Post a Comment

0 Comments