करोडपति नेपाली चलचित्र बाट एक गीत
.........
हुँ.... हुँ हुँ हुँ......
कुहिरोले ढाक्यो संसारै मेरो
के गरुँ अब लौ,
कुहिरोले ढाक्यो संसारै मेरो
के गरुँ अब लौ,
(पहाडी छाती मायाँले काट्यो)२
(कसरी बाँचुँ लौ)२
२.===========
बिपना पनि सपना बनी छिनमै टुट्यो नी
हँ बिपना पनि सपना बनी छिनमै टुट्यो नी
(मायाँ त रैछ ऐनाको धार)२
चर्केर फुट्यो नी
हो कुहिरोले ढाक्यो संसारै मेरो
के गरुँ अब लौ
३.============
रातमा मात्रै आँधेरो हुन्थ्यो दिनैभो आँधेरो
हो रातमा मात्रै आँधेरो हुन्थ्यो दिनैभो आँधेरो
(पहिलो मायाँ धर्धरिएर)२
काटियो बिचरो
कुहिरोले ढाक्यो संसर मेरो के गरुँ अबलौ
(पहाडी छाती मायाँले काट्यो)२
कसरी बाँचुँ लौ
कसरी बाँचुँलौ
हुँ हुँ हुँ..हुँ हुँ हुँ
हुँ हुँ हुँ..हुँ हुँ हुँ
धन्यवाद
Download Music Track : Click Here to Download
.........
हुँ.... हुँ हुँ हुँ......
कुहिरोले ढाक्यो संसारै मेरो
के गरुँ अब लौ,
कुहिरोले ढाक्यो संसारै मेरो
के गरुँ अब लौ,
(पहाडी छाती मायाँले काट्यो)२
(कसरी बाँचुँ लौ)२
२.===========
बिपना पनि सपना बनी छिनमै टुट्यो नी
हँ बिपना पनि सपना बनी छिनमै टुट्यो नी
(मायाँ त रैछ ऐनाको धार)२
चर्केर फुट्यो नी
हो कुहिरोले ढाक्यो संसारै मेरो
के गरुँ अब लौ
३.============
रातमा मात्रै आँधेरो हुन्थ्यो दिनैभो आँधेरो
हो रातमा मात्रै आँधेरो हुन्थ्यो दिनैभो आँधेरो
(पहिलो मायाँ धर्धरिएर)२
काटियो बिचरो
कुहिरोले ढाक्यो संसर मेरो के गरुँ अबलौ
(पहाडी छाती मायाँले काट्यो)२
कसरी बाँचुँ लौ
कसरी बाँचुँलौ
हुँ हुँ हुँ..हुँ हुँ हुँ
हुँ हुँ हुँ..हुँ हुँ हुँ
धन्यवाद
Download Music Track : Click Here to Download
0 Comments