Ticker

6/recent/ticker-posts

Header Ads Widget

चलचित्र मायाँलु बाट किन बढ्दैछ ढुकढुकी मुटुको (Download Music Track of Kina Badhdaichha Dhukdhuki Mutuko -Asha Bhosle )- Nepali Movie Mayalu










आशा भोषलेको स्वरमा रहेको चलचित्र मायाँलु बाट एक गीत किन बढ्दैछ ढुकढुकी मुटुको 

..............

किन बढ्दैछ...(हाँसो) 

हुँ हुँ हुँ हुँ.हुँ हुँ हुँ.. हा हा हा हा 

किन बढ्दैछ ढुकढुकी मुटुको

१............

किन बढ्दैछ ढुकढुकी मुटुको

किन झझल्को झल्झली आँखामा

कोही आउँछ आज मेरो माया लिएर

किन बढ्दैछ ढुकढुकी मुटुको

किन झझल्को झल्झली आँखामा

कोही आउँछ आज मेरो माया लिएर

किन बढ्दैछ ढुकढुकी मुटुको

किन बढ्दैछ ढुकढुकी मुटुको

२..................

खोज्दथे... मायालु... ए आफ्नै

सजाउँथे ...स..पना ...यी आफ्नै

खोज्दथे... मायालु... ए आफ्नै

सजाउँथे ...स..पना ...यी आफ्नै

कोही आउँछ आज मनको मित बनेर

किन बढ्दैछ ढुकढुकी मुटुको

किन झझल्को झल्झली आँखामा

कोही आउँछ आज मेरो माया लिएर

किन बढ्दैछ ढुकढुकी मुटुको

किन बढ्दैछ ढुकढुकी मुटुको

३............

चञ्चल..बतास.. आज शान्त भइदे

मनको.. हतास ...एकैक्षण... सहिदे

चञ्चल..बतास.. आज शान्त भइदे

मनको.. हतास ...एकैक्षण... सहिदे

कोही आउँछ आज मेरो भाग्य लिएर

किन बढ्दैछ ढुकढुकी मुटुको

किन झझल्को झल्झली आँखामा

कोही आउँछ आज मेरो माया लिएर

किन बढ्दैछ ढुकढुकी मुटुको

किन बढ्दैछ ढुकढुकी मुटुको

४.............

लाग्दैन.. सं...सारमा उ एक्लै

आज... नयाँ... विश्वास जागेछ

लाग्दैन.. सं...सारमा उ एक्लै

आज... नयाँ... विश्वास जागेछ

कोही आउँछ आज जीवनसाथी भएर

किन बढ्दैछ ढुकढुकी मुटुको

किन झझल्को झल्झली आँखामा

कोही आउँछ आज मेरो माया लिएर

किन बढ्दैछ ढुकढुकी मुटुको

किन बढ्दैछ ढुकढुकी मुटुको

धन्यवाद

Download Music Track : Click Here to Download

Post a Comment

0 Comments