जे भो राम्रै भो नेपाली चलचित्रबाट गीत
हा.....हा हा हा हा....हा हा.हा .. हा....
तिम्लाई भनी किनेको यो रातो सारी
तिम्रै केस सजाउन रोपेको फुलबारी
तिम्लाई भनी किनेको यो रातो सारी
तिम्रै केस सजाउन रोपेको फुलबारी
तर तिमी गैदियौ मलाई भुलपारी
खस्यो आँसु जालीरुमालैमा
(खस्यो आँसु जालीरुमालैमा)२
(आँसु खस्यो जालीरुमालैमा)२
..................
सम्झीरन्छु तिम्लाई सधैं तिमी टाढा भएनी
तिम्रै मायाँ लाग्छ मलाई मै मरी गएनी
हो सम्झीरन्छु तिम्लाई सधैं तिमी टाढा भएनी
तिम्रै मायाँ लाग्छ मलाई मै मरी गएनी
साउनको झरी मेरो आँखा भरी
टिनको छानो बजे जस्तै बज्छ मन धरधरी
खस्यो आँसु जाली रुमालैमा
(खस्यो आँसु जाली रुमालैमा)२
(आँसु खस्यो जालि रुमालैमा)२
..........................
हा.....हा हा हा हा....हा हा.हा .. हा....
हुँदो रैछ मायाँ प्रिती फेरी लाउँदै जग्गेमा
मायाँ पाउन लेख्नुपर्ने रैछ हजुर भाग्यमा
हुँदो रैछ मायाँ प्रिती फेरी लाउँदै जग्गेमा
मायाँ पाउन लेख्नुपर्ने रैछ हजुर भाग्यमा
खस्यो ढुंगा पहिरो मेरो मायाँ गहिरो
किन लाग्यो दैब मलाई आँखाभरी कुहिरो
खस्यो आँसु जाली रुमालैमा
(खस्यो आँसु जाली रुमालैमा)२
(आँसु खस्यो जालि रुमालैमा)२
तिम्लाई भनी किनेको यो रातो सारी
तिम्रै केस सजाउन रोपेको फुलबारी
तर तिमी गैदियौ मलाई भुलपारी
खस्यो आँसु जाली रुमालैमा
(खस्यो आँसु जाली रुमालैमा)२
(आँसु खस्यो जालि रुमालैमा)४
धन्यवाद
==========
Download Music Track : Click Here to Download
हा.....हा हा हा हा....हा हा.हा .. हा....
तिम्लाई भनी किनेको यो रातो सारी
तिम्रै केस सजाउन रोपेको फुलबारी
तिम्लाई भनी किनेको यो रातो सारी
तिम्रै केस सजाउन रोपेको फुलबारी
तर तिमी गैदियौ मलाई भुलपारी
खस्यो आँसु जालीरुमालैमा
(खस्यो आँसु जालीरुमालैमा)२
(आँसु खस्यो जालीरुमालैमा)२
..................
सम्झीरन्छु तिम्लाई सधैं तिमी टाढा भएनी
तिम्रै मायाँ लाग्छ मलाई मै मरी गएनी
हो सम्झीरन्छु तिम्लाई सधैं तिमी टाढा भएनी
तिम्रै मायाँ लाग्छ मलाई मै मरी गएनी
साउनको झरी मेरो आँखा भरी
टिनको छानो बजे जस्तै बज्छ मन धरधरी
खस्यो आँसु जाली रुमालैमा
(खस्यो आँसु जाली रुमालैमा)२
(आँसु खस्यो जालि रुमालैमा)२
..........................
हा.....हा हा हा हा....हा हा.हा .. हा....
हुँदो रैछ मायाँ प्रिती फेरी लाउँदै जग्गेमा
मायाँ पाउन लेख्नुपर्ने रैछ हजुर भाग्यमा
हुँदो रैछ मायाँ प्रिती फेरी लाउँदै जग्गेमा
मायाँ पाउन लेख्नुपर्ने रैछ हजुर भाग्यमा
खस्यो ढुंगा पहिरो मेरो मायाँ गहिरो
किन लाग्यो दैब मलाई आँखाभरी कुहिरो
खस्यो आँसु जाली रुमालैमा
(खस्यो आँसु जाली रुमालैमा)२
(आँसु खस्यो जालि रुमालैमा)२
तिम्लाई भनी किनेको यो रातो सारी
तिम्रै केस सजाउन रोपेको फुलबारी
तर तिमी गैदियौ मलाई भुलपारी
खस्यो आँसु जाली रुमालैमा
(खस्यो आँसु जाली रुमालैमा)२
(आँसु खस्यो जालि रुमालैमा)४
धन्यवाद
==========
Download Music Track : Click Here to Download
0 Comments