कुमार बस्नेतको चर्चित गीत कलियुगको बेलैमा
......
(कलियुगको बैलेमा जोसमा हुन्न होश)२
(उनकै छोरी तरुनी हामीलाई के को दोष)२
..................
नहेरुँनी हेरुँ लाग्ने उनको लाली जोबन
राम्री केटी देख्दा खेरी नहेर्नेचै कोछन्
नहेरुँनी हेरुँ लाग्ने उनको लाली जोबन
राम्री केटी देख्दा खेरी नहेर्नेचै कोछन्
आमा चाहिने आफ्नी छोरी सधैं सानी ठान्छीन्
छोरी भने जर्सी गाईको बाछी जस्तै भाछिन्
आमा चाहिने आफ्नी छोरी सधैं सानी ठान्छीन्
छोरी भने जर्सी गाईको बाछी जस्तै भाछिन्
कलियुगको बेलैमा जोशमा हुन्न होस
उनकै छोरी तरुनी हामीलाई के को दोष
उनकै छोरी तरुनी हामीलाई के को दोष
........
मलाई हेरी उनले हाँसिन म नि हाँसि दिए
छेउमा आई बोल्न थालिन म नि बोलिदिएँ
मलाई हेरी उनले हाँसिन म नि हाँसि दिए
छेउमा आई बोल्न थालिन म नि बोलिदिएँ
जस्ले सक्छ उस्ले सक्छ बजारको काउली
भाग्य भए उनकी छोरी हामी सँग आउली
जस्ले सक्छ उस्ले सक्छ बजारको काउली
भाग्य भए उनकी छोरी हामी सँग आउली
कलियुगको बैलेमा जोसमा हुन्न होस
(उनकै छोरी तरुनी हामीलाई के को दोष)४
धन्यवाद
======
Download Music Track : Click Here to Download
......
(कलियुगको बैलेमा जोसमा हुन्न होश)२
(उनकै छोरी तरुनी हामीलाई के को दोष)२
..................
नहेरुँनी हेरुँ लाग्ने उनको लाली जोबन
राम्री केटी देख्दा खेरी नहेर्नेचै कोछन्
नहेरुँनी हेरुँ लाग्ने उनको लाली जोबन
राम्री केटी देख्दा खेरी नहेर्नेचै कोछन्
आमा चाहिने आफ्नी छोरी सधैं सानी ठान्छीन्
छोरी भने जर्सी गाईको बाछी जस्तै भाछिन्
आमा चाहिने आफ्नी छोरी सधैं सानी ठान्छीन्
छोरी भने जर्सी गाईको बाछी जस्तै भाछिन्
कलियुगको बेलैमा जोशमा हुन्न होस
उनकै छोरी तरुनी हामीलाई के को दोष
उनकै छोरी तरुनी हामीलाई के को दोष
........
मलाई हेरी उनले हाँसिन म नि हाँसि दिए
छेउमा आई बोल्न थालिन म नि बोलिदिएँ
मलाई हेरी उनले हाँसिन म नि हाँसि दिए
छेउमा आई बोल्न थालिन म नि बोलिदिएँ
जस्ले सक्छ उस्ले सक्छ बजारको काउली
भाग्य भए उनकी छोरी हामी सँग आउली
जस्ले सक्छ उस्ले सक्छ बजारको काउली
भाग्य भए उनकी छोरी हामी सँग आउली
कलियुगको बैलेमा जोसमा हुन्न होस
(उनकै छोरी तरुनी हामीलाई के को दोष)४
धन्यवाद
======
Download Music Track : Click Here to Download
0 Comments