नेपाली चलचित्र सम्झनाबाट आशा भोष्लेको स्वरमा रहेको गीत के सोचेँ मैले के भयो अहिले 

१..............

के सोचेँ मैले, के भयो अहिले

कसम हाम्रो बिलायो कहाँ 

बोलाउँछ टाढामा

लैजान्छ टाढामा 

के सोचेँ मैले, के भयो अहिले

२.......................

नाशी जाला देहयो मेरो

आत्मा त तिमी सँगै

नाशी जाला देहयो मेरो

आत्मा त तिमी सँगै

भएर बस्ने छु 

ढुकढुकी तिम्रो मन भित्र

कसम हाम्रो बिलायो कहाँ

बोलाउँछ टाढामा

लैजान्छ टाढामा 

के सोचेँ मैले

के भयो अहिले 

३...................

छ भने पुनर जन्...म 

फेरी तिम्रो साथ पाउँ

छ भने पुनर जन्...म 

फेरी तिम्रो साथ पाउँ

अधुरो सपना हाम्रो

सबैनै पुरा गर्न पाउँ

कसम हाम्रो बिलायो कहाँ

नलैजाउ टाढामा

लैजान्छ टाढामा 

के सोचेँ मैले

के भयो अहिले 

कसम हाम्रो बिलायो कहाँ

लैजान्छ टाढामा 

लैजान्छ टाढामा 

के सोचेँ मैले 

के भयो अहिले 

.........

धन्यवाद 

Download Music Track : Click Here to Download