सम्भोज मल्लको गीत उकाली जाँदा भेटेँ मैले एउटा सुन्दरीलाई
१................
उ...का...ली....जाँ...दा,
उ...का...ली....जाँ...दा,
उकाली जाँदा, भेटेँ मैले एउटी सुन्दरी लाई
सुन साईँला दाई,
आहा आहोई, सुन साईला दाई
आहा आहोई, सुन साईला दाई
२.......................
नागबेली चाला,
नागबेली चाला,
हो ओ ओ ओ....
नागबेली चाला, कस्तो बान्की परेकी
मेरै लागी स्वर्ग बाट धर्तिमा झरेकी
हो .. मेरै लागि स्वर्ग बाट धर्तिमा झरेकी
भन्छे, तिम्लाई माया गर्छु
तिम्रै भर पर्छु तिम्रो साथ पाइन भने
झुन्डीएर मर्छु
भन्दै म सँग
बाचा पो गरिछे
आ हा ए हो ई, बाचा पो गरिछे
आ हा आ हो ई, बाचा पो गरिछे
उकाली जाँदा
उ...का...ली...जाँ...दा....
उ...का...ली...जाँ...दा...
३..............
अब आउने साल, अब आउने साल
ओ.. होे ओे......
अब आउने साल, बिहे गर्ने रहर
नौमाती बाजा बजाई लिन आउनु घर
हो नौमती बाजा बजाई लिन आउनु घर
भन्छे, तिम्लाई मायाँ गर्छु तिम्रै भर पर्छु
तिमै्र साथ पाइन भने झुन्डीएर मर्छु,
भन्दै म सँग
बाचा पो गरिछे
आ हा आ हो ई, बाचा पो गरिछे
आ हा आ हो ई, बाचा पो गरिछे ।
........
उकाली जाँदा, भेटेँ मैले एउटी सुन्दरीलाई
सुन साईला दाई,
आहा..आ हो.ई, सुन माईला दाई,
आहा आ हो ई, सुन साथी भाई
धन्यवाद
Download Music Track : Click Here to Download
0 Comments