💽 मलाई सु:ख चाहिदैन
🎤स्वर =रामकृष्ण ढकाल
✍️शब्द=डा.नबराज लम्साल
🎵संगीत=प्रकाश गुरुङ
🎞️ एल्बम=आरोह
१..................................
मलाई शुख चाहिँदैन, शुख भन्या छोटो हुन्छ
निष्ठूरीको मायाँ जस्तै, संकालुर खोटो हुन्छ
मलाई शुख चाहिँदैन, शुख भन्या छोटो हुन्छ
निष्ठूरीको मायाँ जस्तै, संकालुर खोटो हुन्छ
मलाई शुख चाहिँदैन, शुख भन्या छोटो हुन्छ
२....................................
सबै भन्छन् शुख शुख, तर त्यो स्वार्थी हुन्छ
पिरतिको बाचा बन्धन, झुठो कथा बनिदिन्छ
-दुई दिनको खुसि भित्र, सय दिनको दुख हुन्छ)२
मलाई शुख चाहिँदैन, शुख भन्या छोटो हुन्छ
निष्ठूरीको मायाँ जस्तै, संकालुर खोटो हुन्छ
मलाई शुख चाहिँदैन........
३...................................
दुनियाँले जे जे भनुन, सबलाई जीवन सारै हुन्छ
मुख मात्र उज्यालो हो भित्र भित्र अँध्यारो छ
-मनको चोट लुकाएर बाहिर हाँस्न गाह्रो हुन्छ)२
मलाई शुख चाहिँदैन, शुख भन्या छोटो हुन्छ
निष्ठूरीको मायाँ जस्तै, संकालुर खोटो हुन्छ
मलाई शुख चाहिँदैन........
धन्यवाद

0 Comments