राम कृष्ण ढकालको आरोह एल्बमबाट तिमी आयौ
गीत
१..............
तिमी आयौ न्यानो न्यानो, हृदयमा घाम लाग्यो
तिमी आयौ न्यानो न्यानो, हृदयमा घाम लाग्यो
सारा पिर मिल्काएर, जीन्दगीनै मुस्कुरायो..ओ..
जीन्दगीनै मुस्कुरायो
जीन्दगीनै मुस्कुरायो
तिमी आयौ........
२.................
चाहानाको दिप बल्यो, उमंगले रंग.. भर्यो
मौसमले फाँट भरी, उल्लासको धुन छर्यो
तिमी आयौ, मेरो लागी, दुनियाँनै गजमगायो
सारा पिर मिल्काएर, जीन्दगीनै मुस्कुरायो ..ओ..
जीन्दगीनै मुस्कुरायो
जीन्दगीनै मुस्कुरायो
तिमी आयौ........
३..................................
सपनाहरु फेरी जागे, कल्पनाले पालवा फेरे
चारैतिर नौला नौला, रहरका छाल उठे
तिमी आयौ भावनाको, ढकमक फूल फूल्यो
सारा पिर मिल्काएर, जीन्दगीनै मुस्कुरायो ..ओ..
जीन्दगीनै मुस्कुरायो
जीन्दगीनै मुस्कुरायो
तिमी आयौ न्यानो न्यानो, हृदयमा घाम लाग्यो
सारा पिर मिल्काएर, जीन्दगीनै मुस्कुरायो..ओ..
जीन्दगीनै मुस्कुरायो...
जीन्दगीनै मुस्कुरायो..
तिमी आयौ...
धन्यवाद

0 Comments