हे हे हो हो हो हो हो
आ हा हा हा हा हा हा
भु..पु... माँ..याँ..लु..
...................
(अनायासै मुटुको घाउ बल्झियो)२
(भोजपूर्व मायाँको यादै अल्झियो)२
भुपु मायाँलु हो भुपु मायाँलु
कति साह्रो निष्ठुरी हो भुपु मयाँलु
.............................
(विर्सनेलाई सजिलो हो सहनेलाई गह्रो
अचेल मलाई उनकै याद भैरहेछ घाँडो)२
(किन लाग्यो बाडुली कस्ले सम्झियो)२
(भोजपूर्व मायाँको यादै अल्झियो)२
भुपु मायाँलु हो भुपु मायाँलु
कति साह्रो निष्ठुरी हो भुपु मायाँलु
............................
(त्येतिका दिन प्रेम गरी अर्के लागि
अर्को चिठि मलाई दाईभनेर लेखी)२
(पिरतीको खेलमा झेल भैदियो)२
(भोजपूर्व मायाँको यादै अल्झियो)२
भुपु मायाँलु हो भुपु मायाँलु
कति साह्रो निष्ठुरी भुपु मयाँलु
कति साह्रो निष्ठुरी भुपु मयाँलु
अनायासै मुटुको घाउ बल्झियो
भोजपुर्व मायाँको यादै अल्झियो
भुपु मायाँलु हो भुपु मायाँलु
कति साह्रो निष्ठुरी भुपु मायाँलु
धन्यवाद
Download Music Track : Click Here to Download
0 Comments