पूर्णकला विसी मौसम गुरुङ्गको ठूलो मान्छे लोग दोहोरी गीत
१.............
केटी–
ए हो एक्लो छैनौं म एक्ली भएनी
स्वागत हुन्छ तिम्रो जहाँ गएनी
सानु तिमीलाई दुनियाँले चिन्छ
किनकी तिमी ठूलो मान्छे भैसक्यौं
ठूला ठूला मान्छेलाई जो कोहिले मायाँ दिन्छ
म एक्ली भएनी

.................................
केटी–
ए हो भएँ तिम्रो नाटकको पात्र
दियौ मलाई अत्यमा चोट मात्र
सानु तिमीलाई दुनियाँले चिन्छ
किनकी तिमी सुन्दरताको धनी छौ
सुन्दर सुन्दर मान्छेलाई जो कोहिले मायाँ दिन्छ
नाटकको पात्र

२.............
केटी–
ए हो सोच्यौ मायाँ रैछ मोज मस्तीलाई
अब किन गन्थ्यौ म जस्तीलाई
सानु तिमीलाई दुनियाँले चिन्छ
किनकी तिमी ठूलो मान्छे भैसक्यौें
ठूला ठूला मान्छेलाई जो कोहिले मायाँ दिन्छ
रैछ मोज मस्तीलाई
अब किन गन्थ्यौ म जस्तीलाई
सानु तिमीलाई दुनियाँले चिन्छ
किनकी तिमी ठूलो मान्छे भैसक्यौं
ठूला ठूला मान्छेलाई जो कोहिले मायाँ दिन्छ
किनकी तिमी ठूलो मान्छे भैसक्यौं
ठूला ठूला मान्छेलाई जो कोहिले मायाँ दिन्छ
केटा–
ए हो सजिलै सँग विर्सियौ मलाई
टाढा हुन खोज्देछौ मन नलाई
सानु तिमीलाई दुनियाँले चिन्छ
किनकी तिमी सुन्दरताको धनी छौ
सुन्दर सुन्दर मान्छेलाई जो कोहिले मायाँ दिन्छ
विर्सियौ मलाई
टाढा हुन खोज्देछौ मन नलाई
सानु तिमीलाई दुनियाँले चिन्छ
किनकी तिमी सुन्दरताको धनी छौ
सुन्दर सुन्दर मान्छेलाई जो कोहिले मायाँ दिन्छ
किनकी तिमी सुन्दरताको धनी छौ
सुन्दर सुन्दर मान्छेलाई जो कोहिले मायाँ दिन्छ
धन्यवाद
Download Track : Click Here to Download
0 Comments