नेपाली चलचित्र प्रतिक्षाबाट सुमधुर गीत
रचनाकार – राजेन्द्र पौडेल
संगीत - शत्ती बल्दभ श्रेष्ठ
स्वर– पूर्णिमा
..............
दुई चुल्ठी बाटेर, सोह्र साल काटेर ... हो
म त जाने भएँ निरमायाँ नौडाँडै काटेर
कोरस........
हेइ... दुई चुल्ठी बाटेर, सोह्र साल काटेर ... हो
म त जाने भएँ निरमायाँ नौडाँडै काटेर
हो.. म त जाने भएँ निरमायाँ नौडाँडै काटेर
दुई चुल्ठी बाटेर...
...........
ढुकढुक किन गर्छ आज मेरो मुटु
यति धेरै खुसी अब कहाँ राखुँ
बैसालु उमेरैले.. काउकुति लाग्यो है
किन किन यो मन चुलबुलाउँछ
के भो के भो तनै मगमगाउँछ
किन किन यो मन चुलबुलाउँछ
के भो के भो तनै मगमगाउँछ
दुई चुल्ठी बाटेर...
...........
चुमुँचुँमु किन लाग्छ आज आफ्नै रुप
जुर्ने होकि साईनो हाम्रो यहि साल भित्र
प्रितिले समायो आँखैले बोलायो
लौन लौन कस्तो कस्तो लाग्छ
जवानीले पोले जस्तो लाग्छ
लौन लौन कस्तो कस्तो लाग्छ
जवानीले पोले जस्तो लाग्छ
कोरस... ...
दुई चुल्ठी बाटेर, सोह्र साल काटेर ... हो
म त जाने भएँ निरमायाँ नौडाँडै काटेर
हो मत जाने भएँ निरमायाँ नौडाँडै काटेर
दुई चुल्ठी बाटेर..
दुई चुल्ठी बाटेर..
दुई चुल्ठी बाटेर..
दुई चुल्ठी बाटेर..
धन्यवाद
रचनाकार – राजेन्द्र पौडेल
संगीत - शत्ती बल्दभ श्रेष्ठ
स्वर– पूर्णिमा
..............
दुई चुल्ठी बाटेर, सोह्र साल काटेर ... हो
म त जाने भएँ निरमायाँ नौडाँडै काटेर
कोरस........
हेइ... दुई चुल्ठी बाटेर, सोह्र साल काटेर ... हो
म त जाने भएँ निरमायाँ नौडाँडै काटेर
हो.. म त जाने भएँ निरमायाँ नौडाँडै काटेर
दुई चुल्ठी बाटेर...
...........
ढुकढुक किन गर्छ आज मेरो मुटु
यति धेरै खुसी अब कहाँ राखुँ
बैसालु उमेरैले.. काउकुति लाग्यो है
किन किन यो मन चुलबुलाउँछ
के भो के भो तनै मगमगाउँछ
किन किन यो मन चुलबुलाउँछ
के भो के भो तनै मगमगाउँछ
दुई चुल्ठी बाटेर...
...........
चुमुँचुँमु किन लाग्छ आज आफ्नै रुप
जुर्ने होकि साईनो हाम्रो यहि साल भित्र
प्रितिले समायो आँखैले बोलायो
लौन लौन कस्तो कस्तो लाग्छ
जवानीले पोले जस्तो लाग्छ
लौन लौन कस्तो कस्तो लाग्छ
जवानीले पोले जस्तो लाग्छ
कोरस... ...
दुई चुल्ठी बाटेर, सोह्र साल काटेर ... हो
म त जाने भएँ निरमायाँ नौडाँडै काटेर
हो मत जाने भएँ निरमायाँ नौडाँडै काटेर
दुई चुल्ठी बाटेर..
दुई चुल्ठी बाटेर..
दुई चुल्ठी बाटेर..
दुई चुल्ठी बाटेर..
धन्यवाद
Download :
0 Comments