नेपाली चलचित्र आफन्त बाट एक गीत
१.............
मनै रहेछ, आफ्नै भनु, कोही होइन पराई
.................
मनै रहेछ, आफ्नै भन्नु, कोही होइन पराई
(खोजी रहेछु, आफन्त लाई)२ आज आफैं हराई
हो..हो..आज आफैं हराइ
मनै रहेछ ....हा हा
२..................
एउटा भुल के गरियो.. हाहाहा..
हो एउटा भुल के गरियो सुल बनि उठि रहन्छ
घाउ तिमी ब्याथा मेरो मुटु सधैं दुखिरहन्छ
हो सुसेलीमा एउटै गीत गाउँदै हिँड्ने हो की
बस्ती बसाई पिरतीको (सँगै नाच्ने हो की)२
मनै रहेछ आफ्नै भन्नु कोही होइन पराई
मनै रहेछ ...हा ..हा
३........
चौतारिको अंगालेमा बरपिपलको छायाँ
मेरै रहर बोकी बाँच्ने मुटु भित्र मायाँ
हो चौतारिको अंगालेमा बरपिपलको छायाँ
मेरै रहर बोकी बाँच्ने मुटु भित्र मायाँ
अंञ्जुलीमा पानि बोकी खडेरिमा हाँस्नु
साँघु बनी नदि किनार (बगरलाई गाँस्नु)२
मनै रहेछ आफ्नै भन्नु कोही होइन पराई
(खोजी रहेछु, आफन्त लाई)२ आज आफैं हराई
हो हो आज आफैं हराई
मनै रहेछ ......
धन्यवाद
Download Track : Click Here to Download
0 Comments