कृष्णहरी बरालको शब्दमा रहेको गजल नीरा रानाभातको स्वरमा
१..................
(कति बोलेर पछुताउँछन्, म नबोलेर पछुताएँ)२
(खोल्नै पर्ने मनका कुरा)२, नखोलेर पछुताएँ
कति बोलेर पछुताउँछन्, म नबोलेर पछुताएँ
२.............
भन्छन् चोर्नुहुन्न केही एउटा मन सिवाय
भन्छन.... भन्छन्.....
भन्छन् चोर्नुहुन्न केही एउटा मन सिवाय
चेर्न मिल्ने मन पनि, नचोरेर पछुताएँ
चेर्न मिल्ने मन पनि, नचोरेर पछुताएँ
खोल्नै पर्ने मनका कुरा नखोलेर पछुताएँ
कति बोलेर पछुटाउँछन् म नबोलेर पछुताएँ
३.......
आईरन्छ याद बनी सुन्दर मुहार उनकै
सुन्दर ...... सुन्दर......
आईरन्छ याद बनी, सुन्दर मुहार उनकै
एउटा पत्र उनको नाउँमा, नकोरेर पछुताएँ
एउटा पत्र उनको नाउँमा, नकोरेर पछुताएँ
खोल्नै पर्ने मनका कुरा नखोलेर पछुताएँ
कति बोलेर पछुताउँछन् म नबोलेर पछुताएँ
धन्यवाद
Download Music Track : Click Here to Download
0 Comments