राम कृष्ण ढकालको शैली एल्बमबाट सलाई कोरी ...
१..........
सलाई कोरी के पोल्नु पर्यो र
मन त्यसै भतभती बल्दैछ
सलाई कोरी के पोल्नु पर्यो र
मन त्यसै भतभती बल्दैछ
किन थुन्छ्यौऊ दुईकान हातैले हो
कस्तो कुरा गाउँघरमा चल्दैछ
कस्तो कुरा गाउँघरमा चल्दैछ हो
कस्तो कुरा गाउँघरमा चल्दैछ
२......
तिमीलाई आफ्नो ठानेर
के के कुरा मन भित्र सजाएँ
तिमीलाई आफ्नो ठानेर हो
के के कुरा मन भित्र सजाएँ
के दोष दिनु अरु कसैलाई खै हो
आफ्नै भुलले यो दुख पाएँ
घिउ किन थप्छेउ आगोमा
जल्न अब के नै पो बाँकिछ
किन थुन्छ्यौउ दुईकान हातैले हो
कस्तो कुरा गाउँघरमा चल्दैछ
कस्तो कुरा गाउँघरमा चल्दैछ हो
कस्तो कुरा गाउँघरमा चल्दैछ
३..............
धेरै धेरै जतन गरेर
पिरतिको झुपडी सजायौं
धेरै धेरै जतन गरेर हो
पिरतिको झुपडी सजायौं
यौटै झिल्को सल्केर आगोको हो
आफ्नै भुलले खरानी बनायौ
खुसि सबैै भेलले बगायो हो
दुख मात्र मुटुमा बाँकी छ
किन थुन्छ्यौउ दुईकान हातैले हो
कस्तो कुरा गाउँघरमा चल्दैछ
कस्तो कुरा गाउँघरमा चल्दैछ हो
कस्तो कुरा गाउँघरमा चल्दैछ
सलाई कारी के पोल्नु पर्यो र
धन्यवाद
Download Music Track : Click Here to Downlaod
0 Comments