नेपाली चलचित्र बलिदान बाट गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट उठ भन्ने गीत तपाईहरु सामु
१...............
केटा–(गाउँ गाउँ बाट उठ, बस्ती बस्ती बाट उठ)२
केटी–(यो देशको मुहार, फेर्नलाई उठ)२
केटा–(गाउँ गाउँ बाट उठ, बस्ती बस्ती बाट उठ)२
(यो देशको मुहार, फेर्नलाई उठ)२
२.......
केटा–
हातमा कलम हुनेहरू, कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ
केटी–
हातमा कलम हुनेहरू, कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ
केटा केटी दुबैले गाउने –
(गाउँ गाउँ बाट उठ, बस्ती बस्ती बाट उठ)२
(यो देशको मुहार, फेर्नलाई उठ)२
३.....
केटा–
हातमा औजार हुनेहरू, औजार लिएर उठ
साथमा केही नहुनेहरू, आवाज लिएर उठ
केटी–
हातमा औजार हुनेहरू, औजार लिएर उठ
साथमा केही नहुनेहरू, आवाज लिएर उठ
केटा केटी दुबैले गाउने –
(गाउँ गाउँ बाट उठ, बस्ती बस्ती बाट उठ)२
(यो देशको मुहार, फेर्नलाई उठ)२
धन्यवाद
Download Music Track : Click Here to Download
0 Comments