उपहार एल्बमबाट आलोक श्री को संगीतमा उदित नारायण स्वरमा
१..............
(आँखा भरी हिउँचुली, छनछन बग्ने खोला)२
(फेरीयोकी मेरो गाउँ, अझैं उस्तै होला)२
आँखा भरी हिउँचुली, छनछन् बग्ने खोला
२.....................
(पुल पनि भत्क्यो भन्छन्, पाटी पौवा ढल्यो भन्छन्)२
एसपालीको डढेलोमा, गाउँले मन जल्यो भन्छन्
डाँडा माथी एक्ले बर, उस्तै छ की सुक्यो
कप्तान बाको लडाईको कथा कहाँ पुग्यो
आँखाभरी हिउँचुली, छनछन बग्ने खोला
३...............................
(साथी सँगी कहाँ होलान्, कस्ती होली सानी अचेल)२
सताउँदा मैले उसलाई, रुन्थी पिर मानी टलपल
जहाँ पहिलो पाईला टेकेँ, मेरो गाउँ घर
छोडी आएँ धेरै पर, आँखैमा छ तर
(आँखा भरी हिउँचुली, छनछन बग्ने खोला)२
(फेरीयोकी मेरो गाउँ, अझैं उस्तै होला)२
आँखा भरी हिउँचुली, छनछन् बग्ने खोला
धन्यवाद
Download Music Track : Click Here to Download
0 Comments