नायक नेपाली चलचित्रबाट कालो काले कपालैमा गीतको बोल
स्वर : राजेश पायर राई र दिपा नारायण झा
संगीत सम्भुजित बास्कोटा
Download Music Track : Download Music Track MP3
१.............
केटा :
कालो कालो कपालैमा मेहेन्दी लगायौ
तिम्रो दिलको झ्यालखानामा बन्दी बनायौ
कालो कालो कपालैमा मेहेन्दी लगायौ
तिम्रो दिलको झ्यालखानामा बन्दी बनायौ
केटी :
मिठो मिठो बोलि तिम्रो लठ्ठै बनायौ
कुरा गर्न सिपालुछौ मख्खै बनायौ
समाजमा पिरतीको चर्चा चलायौ
केटा : ए गाँठ ए...
सम्झे मात्र पुग्छ है मायाँ लाई
मनको ढोका खुल्लै छ हजुरलाई
केटी : ए कुलो बग्यो घट्टलाइ घुमाउन
जान्या रैछ मायाँलाई फकाउन
केटा : कालो कालो कपालैमा मेहेन्दी लगायौ
केटी : तिम्रो दिलको झ्यालखानामा बन्दी बनायौ
२ .................
केटाः
हिउँद मास घाम किन मधुरो
मायाँ बिना जीन्दगी अधुरो
हिउँद मास घाम किन मधुरो
मायाँ बिना जीन्दगी अधुरो
केटी :
पहिले मायाँ असाध्यै चेपारे
पछी मायाँ साह्रैनै बेसारे
पहिले मायाँ असाध्यै चेपारे
पछी मायाँ साह्रैनै बेसारे
केटा :
सम्झे मात्र पुग्छ है मायाँ लाई
मनको ढोका खुल्लै छ हजुरलाई
केटी : ए कुलो बग्यो घट्टलाइ घुमाउन
जान्या रैछ मायाँलाई फकाउन
केटा : कालो कालो कपालैमा मेहेन्दी लगायौ
केटी : तिम्रो दिलको झ्यालखानामा बन्दी बनायौ
३..........................
केटी :
अहिले मोहर उहिलेको पचनी
यो दिलैमा लौअब बसनी
हो अहिले मोहर उहिलेको पचनी
यो दिलैमा लौअब बसनी
केटी :
टिपे मायाँ गुराँसे फुल जस्तो
चुँडे मायाँ खसेको धुल जस्तो
टिपे मायाँ गुराँसे फुल जस्तो
चुँडे मायाँ खसेको धुल जस्तो
केटाः
सम्झे मात्र पुग्छ है मायाँ लाई
मनको ढोका खुल्लै छ हजुरलाई
केटी : ए कुलो बग्यो घट्टलाइ घुमाउन
जान्या रैछ मायाँलाई फकाउन
केटा :
कालो कालो कपालैमा मेहेन्दी लगायौ .....
तिम्रो दिलको झ्यालखानामा बन्दी बनायौ....
कालो कालो कपालैमा मेहेन्दी लगायौ
तिम्रो दिलको झ्यालखानामा बन्दी बनायौ
केटी :
मिठो मिठो बोलि तिम्रो लठ्ठै बनायौ
कुरा गर्न सिपालुछौ मख्खै बनायौ
समाजमा पिरतीको चर्चा चलायौ
केटा : ए गाँठ ए...
सम्झे मात्र पुग्छ है मायाँ लाई
मनको ढोका खुल्लै छ हजुरलाई
केटी : ए कुलो बग्यो घट्टलाई घुमाउन
जान्या रैछ मायाँलाई फकाउन
केटाः सम्झे मात्र पुग्छ है मायाँ लाई
मनको ढोका खुल्लै छ हजुरलाई
केटी ए कुलो बग्यो घट्टलाई घुमाउन
जान्या रैछ मायाँलाई फकाउन
धन्यवाद,
नेपाली तालिम
0 Comments