सानै हुरीमा बैसको सपना सिमलको फूल झैं झरी गयो
तिमी के गयौ खुसिले पनि मलाई आँखा तरि गयो
..
धेरै हाँसे साँचीनै रुनु पर्दो रहेछ
हाँसोलाई आसुले धुनु पर्दो रहेछ
विर्स भन्ने निष्ठुरी विर्सु कसरी
पहिले नै टाढा टाढा हुनु पर्दो रहेछ
.
बेदनालो आठ निलो भै सक्यो आबत
आँखा पनि निलो निलो भै सक्यो आबत
नरोउ भन्दै के रुक्थे मिलेन आँसुहरु
साह्रै ने साह्रै ढिलो भैसक्यो अबत
रचनाकार -भुपि शेरचन
Song: Sanai Hurile Baish ko Sapana
Lyric : Bhupi Sherchan
Vocal and Music : Narayan Gopal
0 Comments