दिनेश थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीतमा रहेको चर्चित गीत हरिवंश आचार्य र मेलिना राईको स्वरमा माछिलाई खोलिको लेउ ए कान्छा तिमीलाई कलेजी छेउ
=====================
M-माछीलाई खोलीको लेउ ए कान्छी, तिमीलाई कलेजी छेउ
F-माछीलाई खोलीको लेउ ए कान्छा, तिमीलाई कलेजी छेउ
M-बोल्दै छु सत्ये सत्ये, गर्दिन मरिहत्ते
F-बोल्दै छु सत्ये सत्ये, गर्दिन मरिहत्ते
M-चोखो माया देऊ ए कान्छी, चोखो माया देऊ
F-चोखो माया देऊ ए कान्छा, चोखो माया देऊ
=====================
M-हातमा फूलको थाली छ, सिउँदो तिम्रो खाली छ
अन्त मन नडुलाऊ, छेउमै तिम्रो माली छ
F-मन्दिरैमा गजुर छ, कति राम्रो हजुर त
बोली पनि क्या मिठो, त्यै बोली ले मन जित्यो
M-बोल्दै छु सत्ये सत्ये, गर्दिन मरिहत्ते
F-बोल्दै छु सत्ये सत्ये, गर्दिन मरिहत्ते
M-चोखो माया देऊ ए कान्छी, चोखो माया देऊ
F-चोखो माया देऊ ए कान्छा, चोखो माया देऊ
=====================
M-सातै जुनी कम हुन्छ, यो जुनीको के कुरा
आठै जुनी छ भने, तिम्रै हुन मन्जुर
F-हो, कस्तो मिठो माया यो, तिम्ले मलाइ दिएको
विषै दियौ भने नि, ठान्छु अमृत पिएको
M-बोल्दै छु सत्ये सत्ये, गर्दिन मरिहत्ते
F-बोल्दै छु सत्ये सत्ये, गर्दिन मरिहत्ते
M-चोखो माया देऊ ए कान्छी, चोखो माया देऊ
F-चोखो माया देऊ ए कान्छा, चोखो माया देऊ
M-चोखो माया देऊ ए कान्छी, चोखो माया देऊ
F-चोखो माया देऊ ए कान्छा, चोखो माया देऊ
धन्यवाद
Download : Music Track : CLICK HERE
0 Comments