१......... कति बग्यो कति बग्यो पुलमुनि पानी रेसम....२ आसै आस्मा बितेछ यो हो, छोटो जिन्दगानि रेसम...२ कति बग्यो कति बग्यो..... २......... दिन उठ्यो रात टुटुट्यो धेरै धेरै साथ छुट्यो पारि डाँडा फुलै फुल्यो वारि मनको चुरा फुट्यो दिन उठ्यो रात टुटुट्यो धेरै धेरै साथ छुट्यो पारि डाँडा फुलै फुल्यो वारि मनको चुरा फुट्यो हात जोडी देउरालिमा ...२ दुईटा फुल राखें मैले भाग्य तर.....२ कति सारो रै छ बैमानि रेसम कति बग्यो कति बग्यो.. ३..... किन दियो बिधाताले चित्त भरि रित्तो मायाँ सानो मेरो संसारमा कति धेरै राम छायाँ किन दियो बिधाताले चित्त भरि रित्तो मायाँ सानो मेरो संसारमा कति धेरै राम छायाँ कति सोधुँ ईन्द्रेणिलाई ....२ जिन्दगिको कथा मैले धेरै सहेँ....२ छाति भरि भरि घाम पानी रेसम कति बग्यो कति बग्यो पुलमुनि पानी रेसम....२ आसै आस्मा बितेछ यो हो, छोटो जिन्दगानि रेसम...२ कति बग्यो कति बग्यो धन्यवाद
0 Comments